काठमाडौं, ३१ बैशाख । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारलाई असफल भनेर आफूले नभन्ने टिप्पणी गरेका छन् । तर, नेपालमा कोरोनाको दोस्रो लहर आउने कुरामा नेपाल सरकार र नेपाली जनता सचेत नभएको भने उनको टिप्पणी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]