कपिलवस्तु, ओखलढुंगा, रुपन्देही र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, मायादेवी गाउँपालिका-५ सानो सिसनियामा युपि ५५ एए ८६० नम्बरको मोटरसाइकललाई युपि ५५ आर ६९४६ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो ठक्कर दिँदा युपि ५५ एए ८६० नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर थाना अलिगडवा ग्राम गौरी बस्ने ५० वर्षीय शालिक मुसलमानको मृत्यु भएको छ …