अफगानिस्तान युद्ध : तीन दिनमा कम्तीमा २७ बालबालिका मारिए

२६ साउन, काठमाडौं । अफगानिस्तानमा पछिल्लो तीन दिनमा कम्तीमा २७ बालबालिका युद्धमा परी मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ । राष्ट्रसंघको बालबालिका नियोग युनिसेफले पछिल्लो समय अफगानिस्तानको युद्धमा बालबालिकामाथिको हिंसा बढेको बताएको छ । युनिसेफका अनुसार पछिल्लो तीन दिनमा १३६ बालबालिकाहरु युद्धको कारण घाइते भएका छन् । युनिसेफ अफगानिस्तानका सम्नता मोर्टले पछिल्लो केही सातायता अफगानिस्तान बालबालिकाको […]