सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। अनलाईन पत्रकार संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत...