व्यास नगरपालिकामा अब घर नक्शाको काम अनलाइनबाटै

दमौली । व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्णकाम अनलाइनबाट गर्न सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेको छ । घरनक्शा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीका अनुसार भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०ले घरनक्शा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको थियो । नगरपालिकाले विसं २०४९देखि घरनक्शा पासको काम गर्दै आएकामा पहिलो […]