बाढीपहिरोबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

पाँचथर– पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ। आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो। यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का […]

सम्बन्धित सामग्री

अब गाउँमै शव परीक्षण

ओखलढुङ्गा, १० असार । पहिराले पुरिएर मृत्यु भएका चार जनाको गाउँमै शव परीक्षण (पोष्टमार्टम) गरिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरामा परी ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्यचौकीमा शव परीक्षण गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गाउँकै स्वास्थ्य युनिटमा परीक्षण गरी दाहसंस्कार गरिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । भौगोलिक विकटताका कारण शव बोकेर […]

बाढीपहिरोबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

पाँचथरमा बाढी तथा पहिरोमा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएको भन्दै उक्त निर्णय गरेको हो ।