उम्मेदवारी खारेज भएपछि लाेसपा उम्मेदवार मेहता पुगे सर्वोच्च

काठमाडाैँ – निर्वाचन आयाेगले आफ्नाे उम्मेदवारी खारे‍ज गरेपछि लाेकलान्त्रिक समाजवादी (लाेसपा) नेपालका उम्मेदवार सन्तोषकुमार मेहता सर्वाेच्च अदालत पुगेका छन् । यही मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि लाेसपाबाट सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार मेहता सर्वोच्च पुगेका हुन् । निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा […]

सम्बन्धित सामग्री

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज

४ कात्तिक, काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार […]

रुपन्देही-२ मा गुरुङको उम्मेदवारी खारेज

एकीकृत समाजवादीबाट रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको उम्मेदवारी खारेज गर्ने आदेश दिएको हो।...

गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश

सर्वोच्च अदालतले रूपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न आदेश जारी गरेको छ । आइतबार एक न्यायाधीशको इजलासबाट यस्तो आदेश भएको हो । एकीकृत समाजवादीका गुरुङ गठबन्धनका साझा उम्मेदवार हुन्...

गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले रुपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस …

नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

उम्मेदवारी खारेज भएका गुरुङको सुनुवाई आज हुने

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदैछ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनुवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्। लगत्तै रिट निवेदनमा गुरु

उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङद्वारा रिट

काठमाण्डाै – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले उचित प्रमाणविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको र उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधि...

उम्मेदवारी खारेज गर्न परेको रिटमा कारण देखाऊ आदेश

विराटनगर महानगरको उपप्रमुख पदमा एमालेबाट उम्मेदवार बनेकी शिल्पा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार...