‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर : एन्टी-हिरो चरित्रमा ड्वायन जोन्सन

काठमाडौं । ड्वायन जोन्सन स्टारर हलिउडको प्रतीक्षित डीसी कमिक्स सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ‘ब्याटगर्ल’जस्ता चर्चित फिल्मको निर्माण नै स्थगन गरेको वार्नर ब्रोजका लागि ‘ब्ल्याक एडम’लाई महत्वपूर्ण मानिएको छ । फिल्मको अघिल्लो ट्रेलरमा हामीले आकाशमा भएको विस्फोटक लडाइँका दृश्य देखेका थियौं । दोस्रो ट्रेलरमा भने ब्ल्याक एडमको अविश्वसनीय शक्ति प्रदर्शन […]

सम्बन्धित सामग्री

‘ब्ल्याक एडम’ को ट्रेलर सार्वजनिक

एजेन्सी । हलिउड फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर सार्वजनिक भएको छ । हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर बिहीबार सार्वजनिक भएको हो । दुई मिनेट भन्दा बढी ट्रेलरमा ड्वेनको दमदार स्टाइल देख्न सकिन्छ । फिल्ममा ड्वेनका अलावा पियर्स ब्रोसनन पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । इन्स्टाग्राममा मार्फत ट्रेलरको सार्वजनिक गरिएको हो […]