प्रधानमन्त्री दाहाल चीनकाे उच्चस्तरीय भेटवार्ता र कार्यक्रममा व्यस्त

बेइजिङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त भएका छन्। उनलाई विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काव चिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए।संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट न

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न देउवा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।...

प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौँ,२७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको […]

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएकाे छ। दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेटवार्ता भएकाे हाे। प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कार्यबीच प्रदेश १ मा सरकार विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएकाे बताइएकाे छ। प्रधानमन्त्री दाहालले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्। नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेशसभामा पुस […]

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं, १ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भैरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भर्खरे भेटवार्ता सुरु भएको हो । उनीहरुको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताईएको छ। यसको साथै, सभामुख, राष्ट्रपति, उपरराष्ट्रपतिको निर्वाचनबारे पनि उनीहरुले छलफल […]

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शनिबार बिहान प्रधानमन्त्री र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँडबारे छलफल

काठमाडौं, २७ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगेका हुन् । सो भेटवार्तामा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहाल गोरखाको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता भएको हो […]

बालकोटमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ।...

प्रधानमन्त्री दाहाल र माधव नेपालबिच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ।...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्र बार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको जनाइएको छ । विहिबार विहान बालुवाटरमा बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको […]