युरोकप महिला फुटबलमा इटाली पराजित

काठमाडौं । युरोकप महिला फुटबलमा इटालीलाई ५–१ ले हराउँदै फ्रान्सले बलियो दावेदारी दिएको छ । आइतबार राति इंग्ल्याण्डको रोथरह्याममा भएको खेलमा फ्रान्सले फराकिलो जित निकालेको हो । फ्रान्सका लागि ग्रेसी गेयोरोले ह्याट्रिक गर्दा मेरी काटोटो र डेल्फीन क्यास्कारिनोले १–१ गोल थपेका छन् । फ्रान्सले सबै पाँच गोल मध्यान्तर अघि गरेको थियो ।पराजित टोली इटालीकी मार्टिना […]