एभरेष्ट ग्यासको ब्रान्ड एम्बेस्डरमा कलाकार दीपक र दीपा

काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडर बनेका छन् । दशैभर सबैभन्दा धेरै ग्यास बिक्री गर्ने एभरेष्ट कम्पनीले दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । एभरेष्ट संसारले एभरेष्ट, त्रिशूल, कामाख्य, प्रिमा, साहारा, सैपाल र सुगम ग्यास देशैभार बिक्री गरिरहेको छ । ७ बान्डको गरी करिब […]

सम्बन्धित सामग्री

दीपक र दीपा एभरेष्ट ग्यासको ब्रान्ड एम्बेसडर

एभरेष्ट ग्यासले चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।एभरेष्ट ग्यास संसार नेपालको पुरानो र ठूलो ग्यास उद्योग समुह हो जसको एभरेष्ट(काठमाडांै), त्रिशूल (भैरहवा), कामाख्य (सुनसरी), प्रिमा (सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ) ग्यास गरी जम्मा ७ वटा ग्यास ब्राण्डहरू एउटै छातामुनि रहेका छन् । यी सबै ब्राण्डका […]