सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभामा १९ जना उम्मेदवार थिए । तीमध्ये रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सो पार्टीबाट प्रतिनिधिसभातर्फ १८ जना मात्रै चुनावी मैदानमा उत्रिएका हुन् ।एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका १८ जना नै ‘ग्रीन जोन’मा रहेको स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका वडामा वडाध्यक्ष पदका उम्मेदवारले हासिल गरेको मत परिणामले देखाउँछ । नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत