एनआरएन अध्यक्षमा त्रि-पक्षीय भिडन्त

संघको १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाकी रविना थापा, रूसका बद्री केसी र बेलायतका कुल आचार्यले उम्मेद्वारी दिएका छन्।

सम्बन्धित सामग्री

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।