काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । केही समयअघि एमाले छाडेका भूसाल निकट ४९ नेताहरूले […]