पालिकामा बेथितिको चाङ

सुदूरपश्चिमका स्थानीय तहले नियमविपरीत डोजर चलाउने, निष्क्रिय रहेका खातामा रकम भुक्तानी र बिनाबिलभरपाई रकम भुक्तानी गर्नेजस्ता अनिमयतिता गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले यहाँका स्थानीय तहमा हुने गरेका आर्थिक अनियमितता र विकृतिहरू उजागर गरेको छ ।