ढल्दै जान थाले

मोटा भन्थे फुल्दा गोडा गल्दै जान थाले पाहुना भित्र पस्या छैन मल्दै जान थाले।। उँधो हुँदा उँभो लाग्न ललाइ फकाइ गरे इमान जमान एकातिर छल्दै जान थाले।। पत्र लेख्छन् घोषणाको बाचा बाँधे कति झरे खाउलाँ भनि कुर्दा टल्दै जान थाले।। आआफ्ना रजाइ चल्दा सन्चो मानि बसे अबसर पर्दा अर्काको जल्दै जान थाले।। आफ्ना कोही छैन […]