त्रिवि सेवा आयोगको परीक्षा सर्यो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज(आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो। ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ। परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।

सम्बन्धित सामग्री

८ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

१८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग ८ महिनादेखि अध्यक्षविहीन छ । गत साउन १८ मा प्रा.डा. लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा लेक्चरर तथा प्राध्यापकहरुको परीक्षा सञ्चालन हुन सकेको छैन भने नयाँ विज्ञापन खोल्न पनि ढिलाइ भइरहेको त्रिवि सेवा आयोग प्रमुख केदारनाथ ढकाल बताउँछन् […]

त्रिवि सेवा आयोग परीक्षा अनियमितता, मौखिक परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ । लिखित परीक्षामा त्रिविका...

कांग्रेस र माओबादीको भागबण्डा नमिल्दा त्रिवि सेवा आयोग ठप्प

कर्मचारी, शिक्षकको परीक्षा लिने, सिफारिस गर्ने र बढुवा गर्ने अधिकार हुने भएकोले सत्तापक्ष कांग्रेस र माओबादीको भागबण्डा मिलाउन नसक्दा त्यसको असर कक्षामा समेत परेको छ । सदस्य बन्न भन्दै दुई दलका निकट व्यक्तिहरु आफ्नो पक्षमा लिन दबाब दिइरहेका छन् ।