Two individuals were arrested by the police on Thursday on charges of defrauding people by luring them with attractive salaries for foreign employment in Greece and Spain.Those arrested have been identified as 38-year-old Rakambahadur Lopchan Tamang, a resident of Kathmandu's Nagarjun Municipality-3, originally from Kavre's Roshi Rural Municipality-6, and 22-year-old Laxmankumar Yadav, a resident of Kathmandu's Metropolitan City-31, originally from Siraha's Mirchaiya Municipality-3. Among those arrested, Rakambahadur had collected 2.5 million rupees from three victims by promising to send them to Greece and had gone out of contact, while Laxman Kumar had collected 1.35 million rupees from five victims by...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् ।
अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो ।
एजेन्सीका अनुसार फेब्रुअरी २८ मा …
चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्यांक आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरूको अनुगमन गरिएको छ । सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको […]
A protest was held in Kathmandu demanding strict action against those involved in the gang rape and murder of 16-year-old Inisa B.K. of Birendranagar, Surkhet.During the demonstration held at Maitighar Mandala in Kathmandu on Friday, pressure was put on the government to take stringent action against those involved in the heinous crime and to prevent such incidents in the future.Participants in the protest organized by Brotherhood Nepal also expressed the view that the government needs to implement strict legal provisions to end all forms of violence against women....
खोटाङ, ओखलढुंगा लगायत पहाडी जिल्लामा स्वास्थ्य पूर्वाधार अभाव हुँदा आकस्मिक बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा परिवारजनले ऋण काढेर महँगो हवाई उद्धार गर्नुपर्ने बाध्यता कायम छ ।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा इन्डक्सन चुल्होको प्रयोग बढ्नुका साथै बजारमा कालोबजारी समेत बढ्न थालेको छ । ग्यास सहज रूपमा नपाएपछि उपभोक्ताहरू वैकल्पिक माध्यमतर्फ आकर्षित हुँदा इन्डक्सन चुल्होको माग ह्वात्तै बढेको छ भने व्यापारीहरुले कालोबजारी गर्न थालेका गुनासाहरु उपभोक्ताहरुले गर्न थालेका छन् । ग्यास आपूर्तिमा समस्या समाधान गर्न नेपाल आयल निगमले उद्योगहरूलाई […]