बञ्चरेडाडाँका स्थानीयले मागे ११ अर्ब मुआब्जा, फागुनयता ३३ दिन उठेन फोहोर

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाकाे फोहोर दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोट–धादिङ सिमानामा बनाउँदै गरेकाे बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले जग्गा अधिग्रहणको मुआब्जाबापत ११ अर्ब रूपैयाँ माग गरेका छन्।स्थानीयले २२ सय रोपनी क्षेत्रफल अधिग्रहण गर्न माग राखेको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाकाे एक सेल ल्यान्डफिलको काम सकिएको र शहरी विकास मन्त्रालयले महानगरलाई त्यहाँ फोहोर विसर्जन गर्न पत्र प