बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स

खेल प्रतियोगितामा कोचको अभाव तथा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले बाँकेको कोहलपुरमा चार दिने तालिम सञ्चालन गरिएको छ । २०५२ सालमा जिल्ला फुटबल संघ स्थापना भएपछि पहिलो पटक बाँकेमा 'एन्फा कम्युनिटी कोचिङ कोर्स' भएको हो ।

सम्बन्धित सामग्री

नेपालगञ्जमा ४३ जनाले लिए एन्फा कम्युनिटी कोचिङ कोर्स

नेपालगञ्ज – नेपालगञ्जमा ४३ जनाले एन्फा कम्युनिटी कोचिङ कोर्स लिएका छन्। डी ग्रेडको फुटबल प्रशिक्षक उत्पादन गर्न यो प्रशिक्षण दिइएको हो। बाँके जिल्ला फुटबल संघको आयोजनामा चार दिनसम्म चलेको प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवर्दनसिंह […]

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।

तनहुँको भिमादमा चार दिने कम्युनिटी कोचिङ कोर्स सम्पन्न

तनहुँ । अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँद्वारा आयोजित चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ । १८ गते देखि शुरू भएको कोचिङ कोर्ष आज आईतबार समापन भएको हो ।