संक्रमण घट्यो भन्दैमा होशियारी नअपाउनु झन् घातक

कोरोना प्यान्डेमिक घुमीफिरी विश्वका विभिन्न देशहरुमा पटक पटक आउने गर्दछ भन्ने कुरा छर्लंग भइसकेको छ र यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुराको टुंगो अहिले पनि लगाउन सक्ने अवस्था छैन। सर्बमहाप्रकोप या प्यान्डेमिक शताब्दीमा एकचोटि आउँछ भन्ने कुरा हामीले सुनेको हो र यसभन्दा पहिलाको प्यान्डेमिक, स्प्यानिस फ्लुको बारेमा पनि हामीले सुनेको र पढेको मात्रै […]