काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप लगाए। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने…