गङ्गालाल अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरूले विरोध स्वरूप कालो पट्टी बाधेर सेवा दिएका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी सङ्घका अध्यक्ष आत्माराम तिमल्सिनाले छैठौं संशोधन प्रक्रिया नटुङ्गिँदा कर्मचारीहरूको वृत्ति […]