पाल्पामा जीप दुर्घटना दुईजनाको मृत्यु, ६ घाइते

पाल्पा : जिल्लाको निस्दी गाउँपालिका–५ पटाकसरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ गल्धास्थित गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्यालस्थित काफलका ३ महिने शिशु सिमोन कालुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रह...