कोशी प्रदेशस्तरीय कबड्डी सुरु

१७ असार, विराटनगर । मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत …

सम्बन्धित सामग्री

प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि

१८ असार, विराटनगर । मोरङको विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरी ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष …

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी सम्मानित

मोरङ – खेलकुद विकास बोर्ड कोशी प्रदेशले अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। मंगलबार धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् रहेको बताए। […]

एसियन खेलकुदमा पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीलाई मोरङमा सम्मान

विराटनगर – एसियन खेलकुदमा पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीलाई मोरङमा सम्मान गरिएको छ । चिनमा सम्पन्न १९ औं एसियन खेलकुदमा कबड्डीतर्फ कास्यपदक विजेता टोलीकी कप्तान राजवंशीलाई बिहीबार कटहरी गाँउपालिकास्थित जीवन विकास लघुवित्त संस्थाको आयोजनामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ५१ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री कार्कीले मुलुकलाई विदेशी भूमिमा परिचित […]