फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चको आदेश - Naya Patrika

सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचना गैरकानुनी भएको ठहर गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले पोखराको फेवाताल अतिक्रमण गरी निर्माण भएका घर टहराहरू...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

वाटर फ्रण्ट रिसोर्ट बनाउन लिएको अनुमति नै गैरकानुनी, भत्काउन सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट भत्काउन आदेश दिएको छ। फेवाताल अतिक्रमण गरेर बनाएकाे ठहर गर्दै सर्वोच्चले कर्ण शाक्यले बनाएकाे वाटर फ्रन्ट रिसोर्ट भत्काउन भनेको हो। शाक्यले रिसोर्ट बनाउन सुरु गरे लगत्तै २०६८ साल असारमा परेको रिट निवेदनमा अन्तिम आदेश गर्दै सर्वोच्चको संयुक्त इजलासले रिसोर्टले फेवातालको ६५ मिटरको मापदण्ड तथा सार्वजनिक जग्गा […]

फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरु भत्काउन आदेश दिएको छ।    अधिवक्ता खगेन्द्र सुवेदीले जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न भन्दै दायर रिटमा सुनुवाइ गर्दै अतिक्रमण गरेर बनाइएका ...

फेवाताल अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन आदेश दिएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा आदेश जारी गर्दै ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्व प्रकाश लामिछानेको संयोजकत्वमा ठकित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न सरकारका नाममा आदेश जारी गरेको छ।