शीर्ष चारभित्र अटाउन संघर्ष गरिरहेको आर्सनल न्युक्यासललाई खेल सुम्पिएसँगै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सूचीबाट टाढिने संघारमा पुगेको छ। यस सिजन पनि आर्सनल शीर्ष चारबाट बाहिर रहे लगातार छैटौं पटक च्याम्पियन्स लिगबाट बाहिरिनेछ।...
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।...
काठमाण्डाै – दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्याैल नै छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थीरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि शुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ ।
राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक ने...
जनवरी ३० मा सार्वजनिक भएको छोटो चलचित्र ‘ह्वाई आई किल्ड गान्धी’ आलोचनाको शिखरमा छ। यो चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै चलचित्र निर्माण टोलीको आलोचना भइरहेको थियो। चलचित्रको ट्रेलर सार्वजनिक भएपछि कलाकार अमोल खोल्हे पनि उनले खेलेको भूमिकालाई लिएर आलोचना भइरहेको छ। उनले चलचित्रमा महात्मा गान्धीलाई गोली हान्ने पात्र ‘नाथुराम गोद्से’ को भूमिका खेलेका छन्। चलचित्रको […]
चालू युरोकप २०२० च्याम्पियनसिपबाट आठ टीम पहिलो चरणबाटै बाहिरिए । प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ २४ टोलीले आ–आफ्नो समूहमा प्रतिस्पर्धा गरेका थिए । जसबाट १६ टोली प्रिक्वार्टरफाइनलमा पुगेका छन् ।...
युरोपका शीर्ष १२ टोलीको योजना र अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) प्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका छन्।...