जतिबेला जे चाहिन्छ त्यही पाइँदैन

नेपालमा जतिबेला जे आवश्यक पर्छ त्यो अभाव हुने गरेको छ । झाडापखाला र भाइरज ज्वरोका बिरामी बढ्ने बेलामा जीवनजल र सिटामोलको अभाव हुन्छ भने खेतीपातीको समयमा मल पाइँदैन । अहिले नेपालीको मुख्य खाद्यान्न बाली धान रोपाइ गर्ने बेला हो भने विद्यार्थीहरुको नयाँ शक्षिकसत्र पनि सुरु भएको छ । खेतीको समयमा पनि किसानले मल नपाएको र …