Use App
Read now
(current)
Download
स्वास्थ्य साप्ताहिक
कार्तिक २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सनको ७ लाख १९ हजार डोज खोप आज नेपाल आउँदै
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप आज ७ लाख १९ हजार ६५० डोज आउँदै छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खेप आज आउन लागेकाे हाे।
पूर्ण विवरण