नोभाक जोकोविचलाई हिरासतमा राखियो

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचलाई अष्ट्रेलियाली सुरक्षाकर्मीले हिरासतमा राखेका छन् । कोरोनाविरुद्धको खोप नलागएर अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न पुगेका सर्वियाली नागरिक जोकोविचलाई मेलबर्नमै नियन्त्रणमा लिइएको थियो ।