सरकारी कार्यालयका सवारीसाधन अलपत्र

पर्वत । पर्वतका विभिन्न सरकारी कार्यालयका सवारीसाधन लामो समयदेखि अलपत्र बनेका छन् । कतिपय कार्यालयका थोत्रा भएर त कतिपय कार्यालयका मर्मत अभाव र चालकको दरबन्दी नहुँदा थन्किएका हुन् । जिल्ला समन्वय समिति, जिल्ला शिक्षा विकास समन्वय इकाई, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्राविधिक कार्यालयलगायतका सवारीसाधन अलपत्र अवस्थामा राखिएको छ । जिल्ला समन्वय समितिका दुई […]