सिजी नेट १५ दिनसम्म निःशुल्क प्रयोग गर्न पाइने

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा ग्राहकलाई १५ दिनसम्म निशुल्क इन्टरनेट दिने भएको छ। ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ भन्ने योजना अनुसार सिजीले १५ दिनसम्म निशुल्क सेवा दिने भएको हो।