रुपन्देहीका उद्योगी सतिशचन्द्र कसौधनको निधन

कोरोना संक्रमणका कारण रुपन्देहीका प्रतिष्ठित उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । २० दिनअघिदेखि सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचाररत उनको सोमबार निधन भएको हो ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट रुपन्देहीका उद्योगी कसौधनको निधन

बुटवल । कोरोना संक्रमित उद्योगी सतिशचन्द्र कसौधनको उपचारका क्रममा निधन भएको छ ।