फोहर नउठेको भन्दै काठमाडौं महानगरको टेकुमा स्थानीयको विरोध र धर्ना (तस्बिरहरुसहित)

मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगाेल भने फाेहर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न शुक्रबार बिहानै नुवाकाेटकाे बञ्चरेडाँडा पुगेका छन् ।

सम्बन्धित सामग्री

रुकुम पूर्वको बयलडाँडामा सैनिक क्याम्प राख्न खोजिएपछि स्थानीयको विरोध

१८ जेठ, रुकुमपूर्व । ढोरपाटन शिकार आरक्षले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको विरोध गर्दै आएका स्थानीयले धर्ना स्थगित गरेका छन् । आर्मी क्याम्प बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने र आर्मीले भने अनुसार चल्नुपर्ने भन्दै स्थानीय यही जेठ १५ गतेबाट धर्नामा बसेका थिए । स्थानीय, जनप्रतिनिधि र ढोरपाटन […]