स्वास्थ्य मापदण्ड पालना गरी दसैँ पर्व मनाउन प्रधानमन्त्री देउवाको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादसैँ बिहीबारबाट सुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । बिहीबारदेखि सुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई उनले शुभकामना पनि दिएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा विजयादशमीले सबैमा सुख, शान्ति, […]