माइतीघरमा नारा : सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार

काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा मजदुरहरुले प्रदर्शन गरेका हुन्। भुटानी शरणार्थी प्रकरणलाई 'मानव तस्करी' भन्दै उनीहरुले संलग्नहरुलाई कडा कारवाही…

सम्बन्धित सामग्री

सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउने एक युवक पक्राउ

काठमाडौं । सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउन पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटामा वायर हाउस निर्माणको एक आयोजनामा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गर्न सिंहदरबार पुगेका धनकुटाका लाक्पा तामाङ दक्षिण गेटबाट पक्राउ परेका हुन् । ३ करोडको आयोजनामा टहरोजस्तो मात्र संरचना बनाएर स्थानीय तह र केही सीमित व्यक्तिको मिलेमतोमा भ्रष्टाचार गरेकोले आफूहरूले […]

शिक्षामा उदासीन स्थानीय तह

नेपालको संविधान (२०७२) ले देशलाई सङ्घीय संरचनामा रूपान्तरण गरेपछि स्थानीय तह सर्वाधिक शक्तिशाली बनेको छ। आम नागरिकका जनजीविका र दैनिक क्रियाकलापमा आइपर्ने अवसर र चुनौतीसँग जोडिएका हरेक विषय स्थानीय तहका कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले पनि स्थानीय तह जनतासँग जोडिएको सरकार बन्न पुगेको हो। त्यसो त राजनीतिक दलहरूले गाउँगाउँमा सिंहदरबारका नारा नलगाएका पनि होइनन्। कार्यान्वयनको पक्ष फितलो हुँदा गाउँगाउँमा सिंहदरबार भनेको गाउँगाउँमा भ्रष्टाचार हो भनेर समेत चिनिएको हो तर पनि दैवी विपत्तिको बेलामा होस् वा अन्य सङ्कटको क्षणमा जनतासँग सधँै उत्तरदायी रहने भनेको स्थानीय सरकार नै हो।