सन्दीप लामिछानेले रिलिज गरे नयाँ गीत ‘हिँड्न देऊ पाइला’

काठमाडौं- सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन्। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन्। लामिछानेले यहीबीचमा आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन्। बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन्। […]