शुक्रबार प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर हुने

काठमाडौँ– आगामी शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । मंगलबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले आगामी शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिए ।  सभामुख घिमिरेले उक्त कार्यक्रममा प्रश्न सोध्न १७ वटा समूह बनाइएको पनि जानकारी गराए । प्रत्येक ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बजेटको असमान वितरणदेखि सीमा समस्यासम्म १० वटा विषयमा प्रश्न राखेका छन् । प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै १४ सांसदले समसामयिक मुद्दामा सरकारको आधिकारिक...

जेठ ४ गते प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौँ । प्रतिनिधिसभामा आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुने प्रश्नोत्तर कार्यक्रम गर्ने तय गरेको हो । कार्यव्यवस्था परामर्श समिति बैठकमा संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद– […]

प्रधानमन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम परिमार्जन

मुलुकको कार्यकारी प्रमुखसँग महिनामै दुई पटक संसदमा प्रश्नोत्तर कार्यक्रम राख्नु व्यावहारिक नभएको भन्दै नियमावली मस्यौदा समितिले यसपटक महिनामा एक पटक मात्रै त्यो पनि सभामुखले स्वविवेक प्रयोग गर्न पाउने गरी परिमार्जन गरेको हो ।

प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्न नपाएको एमालेको गुनासो

२४ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएको गुनासो गरेको छ । नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदप्रति सरकार र सत्तापक्ष नै जवाफदेही नरहेको उल्लेख गर्दै प्रश्न गर्छन, ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा यो कार्यक्रम (प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर) भयो ?’ मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘प्रदेश र प्रतिनिधिसभामा जनसंख्याको आधारमा […]