मौद्रिक नीतिको असर ब्याजदरमा देखिन थाल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको असर ट्रेजरी बिल्समा देखिएको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकदर साढे आठ प्रतिशत पुर्‍याएपछि ट्रेजरी बिल्स ब्याजदर १४ प्रतिशत पुगेको हो । राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल्स नवीकरणका लागि बोलपत्र आह्वान गरेकोमा बैंकहरुले १३ दशमलव ९९ प्रतिशतसम्म […]