सुर्खेत २ (२) : माओवादीका विन्दमान विष्ट विजयी

प्रदेश सभा सदस्यमा सुर्खेत क्षेत्र नम्बर २(२)मा नेकपा माओवादी केन्द्र का विन्दमान विष्ट विजयी भएका छन् ।

सम्बन्धित सामग्री

सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार विन्दमान विष्ट निर्वाचित

सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे ।  ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । एकीकृत...

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट निर्वाचित

सुर्खेत– सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे ।  ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । […]

सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका ताराकेशर गौतमलाई पराजित गर्नुभएकाे हाे ।  विष्टले १३ हजार ९ सय ९ मत ल्याउनुभएको छ भने गौतमले ९ हजार ३ सय ३० मत ल्याउनुभएको छ । विष्ट २०७४ सालको चुनावमा पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  विष्ट प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । उहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।