'इच्छा मृत्यु'को अधिकारलार्इ भारतको सर्वोच्च अदालतले मान्यता दियो, यी हुन् शर्त
नयाँ दिल्ली– भारतको सर्वोच्च अदातलले 'इच्छा मृत्यु'को अधिकार दिन सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले शुक्रबार गरेको फैसलामा केही शर्त राख्दै मर्न चाहने व्यक्तिले पाउनुपर्ने...