हलिउडका दुई ठूला स्टुडियो वार्नर ब्रोज र प्यारामाउन्ट गाभिंदै

काठमाडौं । हलिउडका दुई ठूला फिल्म स्टुडियो वार्नर ब्रोज डिस्कभरी र प्यारामाउन्ट ग्लोबलबीच मर्जर हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एचबीओ र सीएनएनजस्ता ठूला च्यानल चलाउने कम्पनी र ‘मिसन इम्पोसिबल’ फिल्म तथा सीबीएस न्युजको सञ्चालक कम्पनी गाभिन लागेका हुन् । यो सम्झौताले ‘बिग फाइभ’ भनिने हलिउडको ठूला स्टुडियोकै हाराहारीमा यी दुईलाई उभ्याइनेछ । बीबीसीका […]