काठमाडौं : निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन गर्ने भएको छ। संघीय निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलन गर्ने कार्य फेरि सुरु गर्न लागेको हो।
यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरुले मतदाता नामावलीमा नाम…