काठमाडौं : यौन हिंसाको आरोप लागेका कृषि विज्ञ मदन राईले आफूमाथि यौन हिंसा पुष्टि भए मृत्युदण्ड स्वीकार्य हुने बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालबाट यौन हिंसा र श्रम शोषणबारे बहस गर्ने समय आएको पनि बताएका छन्।उनले भनेका छन्,‘यौन र श्रम शिक्षा अभियान हो, मेरो हाम्रो,यौन हिंसा र श्रम शोषण होइन हाम्रो, अब बहस गर्ने सही समय आएको छ, सबैले आ-आफ्नो ठाउँबाट थालौँ र हिंसा,अपराध,गरिबी,बेरोजगार,रोगी,निराशा,प्रकृतिको विनासबाट बचौँ बचाऊँ, मैले गरेको यौन शिक्षा अभियान