लेस्टरसँग युनाइटेड पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको हो । दोस्रो रोजाइको टिम मैदान उतारेको युनाइटेडले घरेलु मैदानमै पराजय व्यहोरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको १०औं मिनेटमा लुक थोमसले गोल गर्दै […]

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेड आर्सनलसँग ३–१ ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आज भएको खेलमा युनाइटेड आर्सनलसँग ३–१ गोलले पराजित भएको हो । घरेलु मैदानमा आर्सनलका नुनो टार्भेस, बकायो साका र ग्रेन्ट साकाले एक/एक गोल गरे । युनाइटेडका क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले पुत्र वियोगका कारण लिभरपुलसँगको अघिल्लो खेल गुमाएका थिए । जितसँगै आर्सनल अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ६० अङ्क भएको छ । पराजित युनाइटेड ५४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

लिभरपुलसँग युनाइटेड पराजित

काठमाडौँ- उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा दुई- दुई गोल गरेकाे हाे । टोलीको सानदा...

लिभरपुलसँग युनाइटेड पराजित

काठमाडौँ- उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा दुई- दुई गोल गरेकाे हाे । टोलीको सानदा...

एभर्टनसँग युनाइटेड पराजित

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड एभर्टनसँग पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन एन्थोनी ग्रोडोनले निर्णायक गोल गरे । एन्थोनीले खेलको २७औं मिनेटमा गरेको गोलले नै एभर्टनलाई १–० गोलको जित दिलायो । जितसँगै एभर्टनलाई रेलिगेसनमा पर्ने चिन्ताबाट केही राहत मिलेको छ । लिगमा ३० खेल खेलेको एभर्टन २८ अंक जोड्दै रेलिगेसन जोनबाट एक स्थानमाथि छ । यता युनाइटेड ३१ खेलबाट ५१ अंक

६ गोलको थ्रिलरमा युनाइटेड पराजित, सिटी विजयी

लेस्टर सिटीले खेलको अन्त्यतिर दुई गोल गर्दै किंग पावर स्टेडियममा म्यानचेस्टर युनाइटेडविरुद्ध ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । योसँगै घरेलु मैदानबाहिर लगातार ३० खेलमा अपराजित रहेको युनाइटेडको कीर्तिमानमा पूर्णविराम लागेको छ ।खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । मेसन ग्रिनवुडले १९ औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, ३१ औँ मिनेटमा युरी टेलिमान्सले खेल बराबरी गरे । दोस्रो हाफमा काग्लार सोयुन्कुले लेस्टरलाई अग्रता दिलाए । चार मिनेटपछि नै सब्सटिच्युट मार्कस रासफोर्डले युनाइटेड

लिभरपुल अङ्कतालिकामा पहिलो, युनाइटेड पराजित हुँदा सिटी विजयी

काठमाडौं। इङलिश प्रिमियर लिग फुटबलमा शनिवार भएको खेल पछिको अङ्क तालिकामा लिभरपुल पहिलो स्थानमा रहेको छ। लिगमा भएका ६ खेलहरूमा १४ अङ्क सहित लिभरपुल पहिलो स्थानमा रहेको छ भने  म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टन क्रमश: दोस्रोदेखि ५औँ स्थानमा रहेका छन्। बाँकी टोलीको समान १३ अङ्क रहेको छ।

ब्रुनो पेनाल्टीमा चुक्दा युनाइटेड पराजित

ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टी मिस गर्दा म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । ओल्ड ट्राफोडमा भिल्लाले १२ वर्षपछि कुनै खेल जितेको हो ।कोर्टने हाउसेले खेल सकिन दुई मिनेट बाँकी छँदा भिल्लालाई अग्रता दिलाएका थिए । तर, उनले आफ्नो बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले लाइफलाइन पाएको थियो । तर, फर्नान्डेजको प्रहार बारभन्दा माथि गएको थियो । योसँगै युनाइटेडको यो सिजन प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।काराबाओ कपमा वेस्ट ह्यामसँग पराजित हुँदै

इङ्ग्लिस प्रिमियर लिगमा शेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।  गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । २० खेल खेलेको म्यानचेस्टर युनाइटेड ४० अङ्कसहित दोस्रो स्थानमा छ ।  एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अ...