भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

२ असोज, काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्र्याएको शनिबार एक वर्ष पुगेको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भइसक्दा पनि करिब एक अर्बमा किनेर ल्याएको रेल चलाउन सरकारले चासो दिएको छैन । २०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा […]