‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शनी हुने

काठमाडौं । ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा काठमाडौंमा एक साता लामो चित्रकला प्रदर्शनी हुने भएको छ । सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही मंसिर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा चित्रकला प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) कलाकारसहित […]

सम्बन्धित सामग्री

लिओ झंकारको एकल चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार लिओ झंकारको एकल कला प्रदर्शनी गरिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मार्च १७ देखि जारी एक चित्रकला प्रदर्शनी अप्रिल ६ (भोलिसम्म) रहने छ । उनले आफ्नो कलामार्फत् ग्रामीण परिवेश, संस्कृति र परम्परागत वस्तुलाई देखाएका छन् । त्यस्तै पूर्वी पहाडका सांस्कृतिक पक्षलाई उनी उनले रेखाचित्रमा उदिनेका छन् । नाङ्लो, हाँडीजस्ता परम्परागत वस्तुको […]

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु

काठमाडौँ– नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको हो । ‘अन्तरसम्बन्ध–२०८०’ नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म चल्नेछ । प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले […]

गाईजात्राको अवसरमा पोखरामा चित्रकला प्रदर्शनी

गाई जात्रा एंव श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखरामा ‘गाई’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ । प्रर्दशनीमा कलाकार नगेन सिंहको ‘अल्कोहलिक ईंक’ माध्यमद्धारा बनाइएका २१ वटा चित्रहरु राखिएका छन् ।...

खनालको एकल चित्रकला प्रदर्शनी

कलाकार रमेश खनालको ३५औँ अरूपण एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग प्रमुख कलाकार खनालको ‘ड्रामा लाइन एन्ड कलर’ शीर्षकको कला प्रदर्शनी राजधानीका अरूपण आर्ट ग्यालरीमा चलिरहेको छ ।

भित्ते क्यानभासमा रमाएका एक यात्री | Nagarik News - Nepal Republic Media

लकडाउन जारी छ। सडक सुनसान। प्रत्येक महिना चित्रकला प्रदर्शनी र चित्रको बहस हुन आर्ट ग्यालरीमा ताला झुण्डिएका छन्। कहिले कला प्रदर्शनी त कहिले कार्यशालातिर व्यस्त भइरहने कलाकारहरुको दैनिकी फेरिएको छ। लकडाउन अवधिलाई भिन्नै ढंगले सिर्जनशील बनाइरहेका छन्।

अग्रज कलाकारका कला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) परिसरमा अग्रज कलाकारहरूका चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक समारोहबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले नेपाल कलाको खानी भएको बताउनुभयो । उहाँले ललितकलाका असङ्ख्य विधामध्ये सात विधाको प्रचार गर्ने पनि बताउनुभयो । उहाँले नेपाली कलाको सिर्जनशीलता निकै माथि पुगेको हालै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनीबाट प्रस्ट भएको धारणा व्यक्त गर्नुभयो । उहाँले कलाकारलाई आवश्यक प्रोत्साहन र वातावरणका निमित्त तीनवटा प्रतिष्ठान बनेको तर बजेट र नीतिको कमी रहेको औँल्याउँदै सरकारले ती विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

दुबै हातले एकैपटक चित्र कोर्ने उपकार घमालको कला प्रदर्शनी :: Pahilopost.com

काठमाडौं: दुबै हातले एकैपटक चित्र कोर्न सक्ने कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनी भैरहेको छ। ‘नेगेटिभ पोजेटिभ’ नाम दिइएको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत बिहिबारदेखि सुरु भएको हो। उदघाटन समारोहमा अतिथिका रुपमा पुगेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले उपकारको कला सम्मानयोग्य रहेको बताइन्। उनले निर्माण भैरहेको फिल्म