म्याग्दीको गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै

गलेश्वर (म्याग्दी), १६ भदौ । म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो । डिभिजन वन कार्यालयको सहयोगमा एक लाख […]