बैतडीमा कोरोना : कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् ।  जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् ।  चार  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए ।उनले भने, “एन्ट

सम्बन्धित सामग्री

बैतडीमा कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन्।

काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

काभ्रेपलाञ्चाेक - जिल्ला मालपोत कार्यालय काभ्रेको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक काम भने सञ्चालन हुने जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही पालिकाले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै  जिल्ला प्रशासन कायालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह...