मृगौला बिरामीलाई रोटरीले ग¥यो खाद्यान्न सहयोग

बुटवल । रोटरी क्लव अफ बुटवलले मृगौला बिरामीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपाल मार्फत क्लवले सोमबार ५५ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको हो । यसका लागि हाल अमेरिकामा रहनुभएका बाल मुटुरोग विशेषज्ञ डा. अमिर डंगोल र नर्स चिकित्सक सनिता पिया डंगोलले सहयोग गरेका थिए […]